Asked by Anonymous User

on 7/2/20

नमस्ते ! ६९ बर्षिय मेरो आमा पेट फुल्ने र श्वास फेर्न गार्‍हो हुने समस्याका कारण ५ महिना अगाडि डा. अरुन मास्केसँग मुटुको उपचार गराएर आउनुभएको थियो, उपचार पछि डक्टरको सल्लाह बमोजिम औषधि खाइरहनु भएको छ जसमा Ecosprin, Lasiton, Mozart, Aztor & Pantocid छन ! अहिले सो औषधि खाइरहँदा पनि फेरि पेट फुल्ने समस्या देखिन थालेको छ,अब के गर्न सकिन्छ ?? के औशधीले काम गर्न छडेको हो कि या औषधि धेरै भएर हो ?? कृपया बताईदिनु हुन्थ्यो कि ?

Replies to question

Post Reply

एकपटक फेरि विरामीको जाँच र परिक्षण नगरी के भएको हो भन्न सकिन्न । मिल्छ भने फेरि एकपटक उहाँलाई भेटेर सल्लाह लिदा उचित हुन्छ । सकिन्न भने त्यतै नजिकैको अस्पताल गएर फिजिसियनलाई भेटी थप सल्लाह गर्नुहोला। धन्यवाद

Answered on 9/2/20

Post your Reply

Press Here to type in नेपाली ➤