Asked by Anonymous User ,14 years

on 2/2/20

म २५ बर्सकी भए मेरो बच्चा जन्मिएको ४ महिना भयो तर म मोटाउन सकेकी छैन मेरो तौल ४६ के जी छ हाइट ५ फिट३ इन्च छ म मोटाउन के गर्नु पर्ला ?

Replies to question

Post Reply

मोटोपनको लागि धेरै कुराले असर गरिरहेको हुन्छ! बच्चा जन्मिनु अगाडी वा पहिले नि यस्तै हो कि पछि दुप्लाउनुभेको हो? खानेकुरामा कतिको रुची छ र कतिको खानुहुन्छ? दाल भात तरकारी र पानी प्रसस्त खानुस! तपाइको तौल उचाई अनुसार त्यति साह्रै कम नि हैन ! तौल बढी भन्दा कम नै स्वास्थ्यको हिसाबले राम्रो मानिन्छ!

Answered on 3/2/20

Post your Reply

Press Here to type in नेपाली ➤