Asked by Anonymous User

on 20/1/20

katti din vitra samma pregnancy check thaha painxo ?? pregnancy rokne medicine haru ko naam haru k k ho ??

Replies to question

Post Reply

Urine pregnancy test ले लगभग २ हप्तामा थाहा पाउन सकिन्छ । ४ हप्ता पछि भिडियो एक्सरेले यकिन गर्न सकिन्छ। ९ हप्तासम्म औसधिको प्रयोगले एबोर्सन गर्न सकिन्छ । एबोर्सन गराउन आफै औसधि किनेर खानुभन्दा एकपटक चिकित्सक वा आधिकारिक स्वास्थ्यकर्मीलाई देखाएरमात्र खानुहोला । गर्भपतन भन्दा गर्भनिरोधक अस्थाइ साधनको प्रयोग बढी गर्नुहोला । धन्यवाद

Answered on 21/1/20

Post your Reply

Press Here to type in नेपाली ➤