Asked by Anonymous User

on 20/1/20

Help Post!! बच्चा जन्मेको 1 हप्ता देखि बाट अन्डकोष सुन्निएको छ । हायोड्रोसिल हो कि जस्तो लाग्यो ।यो मेरो बुबालाई नि थियो । मलाई नि छ त्यही भएर छोरा लाई नि भएको हो कि के होला ?? अहिले नै हस्पिटल लैजानु पर्छ कि घरेलु कुनै उपचार विधि छ ?? कुन हस्पिटल लैजादा राम्रो होला ?? plez

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

हाइड्रोसील वा के हो भनेर एकपटक जाँच गरेर वा भिडियो एक्स रे गरेसी मात्र यकिन हुन सकिन्छ । घरेलु उपचार गरेर यो सन्चो हुदैन । त्यसैले एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला।धन्यवाद

Answered on 20/1/20

Post your Reply

Press Here to type in नेपाली ➤