Asked by Anonymous User ,33 years

on 11/1/20

मेरो लिङको तुप्पा मा स सान रातो रातो खतिरहरु आय्को छ के भयको होल

Replies to question

Post Reply

मेरो फोक्सोमा प्रबलम छ कसलाई देखाउदा होला

Answered on 15/1/20

प्रश्नको लागि धन्यवाद । चिलाउने दुख्ने अरु केही समस्या छ कि? एकपटक परिक्षण गरेसी मात्र यकिन भन्न सकिन्छ । हाम्रोडक्टरबाट छाला तथा यौन रोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-anil-kumar-bhatta

Answered on 12/1/20

Post your Reply

Press Here to type in नेपाली ➤