Asked by Jyoti chettri

on 16/6/18

nose ko endoscopy garda kehi side effect huncha ki hudaina.....

Replies to question

Post Reply

thank u so much

Answered on 23/8/19

प्रश्नको लागि धन्यवाद। हरेक मेडिकल प्रोसिडुरको आफ्नै बेफाइदाहरु हुन्छन । नाकबाट पाइप पसाएर हेर्दा केही साइड इफेक्ट देखिन सक्छ जस्तै, नाकभित्र घाउ हुने, रगत बग्ने आदि। तर risk र benefit हेरेर कुनै पनि प्रोसिडुर गरिन्छ ।त्यो आफ्नो सम्बन्धित चिकित्सकलाई सोधेर सल्लाह लिनुहोला।

Answered on 17/6/18

Post your Reply

Press Here to type in नेपाली ➤