Asked by Anonymous User

on 26/12/19

डा.साव नमस्ते, हाम्रो ८ वर्षको एउटा वच्चा छ। अव अर्को वच्चाको तयारी गरेको करिव एक वर्ष भन्दा वढी भयो तर सफल हुन सकेन।यसको लागी डा.सावसँग परामर्श गर्नुपर्ने भयोकुकुन डा.सावलाई के कुन हस्पिटल वा क्लिनिकमा कुन समयमा भेट गर्न सकिन्छ? अनि विशेष गरी श्रीमतीलाई के कुन समयमा जचाउनुपर्दछ? कृपया सल्लाह सुझाव दिनुहोला।

Replies to question

Post Reply

गर्भवती तयारी गर्दा नि सफल नहुने धेरै कारन छन । एकपटक विस्तृत जाँच गरेर श्रीमान वा श्रीमती को म समस्या छ पत्ता लगाउनुपर्छ । त्यसको लागि एकपटक स्त्रीरोग विशेषज्ञलाई भेटेर परामर्श लिन जरुरी छ । हाम्रोडक्टरबाट अनलाइन परामर्शको निम्ति यो लिन्क्मा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 29/12/19

Post your Reply

Press Here to type in नेपाली ➤