Asked by Kumar Pandey

on 26/12/19

मेरो बहिनी जापान गएको 8 महीना लगभग भयो। नेपाल हुदा तेस्तो केही प्रोबलम थिएन तर जापान गए देखि regular period हुन्न ।कोहिबेला 2 महिना मा 1 पटक हुन्छ ।कुनै बेला रेगुलर 2 पटक time मा हुन्छ अनि फेरि अर्को महिना हुदैन। नेपाल हुदा नि period को बेला सनो पेट दुखिरहन्त्यो हस्पिटल गयर देखाउदा खेरि period बेला मा पेट दुख्नु सामान्य हो भनेर डाक्टर ले भन्नू भाथियो अन्न्य प्रोबलम थिएन। ऐले नि पेट दुख्छ तर पैला को भन्दा अलि धेरै र अलि फरक खाल्को दुख्छ। जापान मा पनि एकपटक देखायको हो केही समस्या छैन रे तर period regular हुन सकेन ।यो कस्तो समस्या होला र एस्को समाधान के होला ?

Replies to question

Post Reply

link open hunn sir

Answered on 26/12/19

महिनावारी नियमित नहुने कारण धेरै हुन्छन । हर्मोनको समस्या, पाठेघरको समस्या लगायत अन्य धेरै कारण हुन सक्छ । केही पेट दुख्ने र दुई चार दीनसम्म तलमाथि हुनु पनि सामान्य नै हो । अब धेरै नै गडबड भएमा भने केही जाँच गर्नुपर्ने हुन्छ । एकपटक फेरि स्त्रीरोग विशेषज्ञसंग परामर्श लिन सक्नुहुन्छ। हाम्रोडक्टरमार्फत स्त्रीरोग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 26/12/19

Post your Reply

Press Here to type in नेपाली ➤