Asked by Diwan Adhikari ,36 years

on 24/12/19

मेरो मामु ५५/५६ वर्षको हुनु भयो । गत चैत्र महिना देखी वहाको खुट्टा दुख्ने समस्या सुरु भएको छ । बसे पछि उठ्न ज्यादै गाह्रो हुन्छ । सुगर, यूरिक एसिड, बाथ, आदिको जाँच गर्दा रिपोट सामान्य आउछ तर रोग दिनदिनै बढ्दै गईरहेको हुनाले चेक अपको लागी काठमाडौ आउनु भएकोछ । यो के सम्बन्धी डाक्टरलाई देखाउदा ठिक होला ?

Replies to question

Post Reply

यस्तो हड्डीको समस्या हाडजोर्नीकै डाक्टरलाई देखाउनुहोला! हाडजोर्नीको डाक्टर यहाबाट खोज्न सकिन्छ: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 25/12/19

Post your Reply

Press Here to type in नेपाली ➤