Asked by Manab Bam Thakuri ,4 years

on 19/12/19

मेरो बच्चाको पिसाबमा रातो रंग देखियो। बाबु ७ बर्षको भयो । म टाढा छु। सोमबार र बुधबार देखियो । बाबुले‌ रगत हो भन्छ । दुखेको छैन ।

Replies to question

Post Reply

पिसाबमा रगत देखिएमा एकपटक अस्पताल लगेर पिसाब जाँच गराउनुपर्छ । रातो देखिने कारणहरु धेरै हुन्छन । पिसाबको जाँच भिडियो एक्स रे आदि गरेसी यकिन भन्न सकिन्छ । त्यसैले अस्पताल लगेर चिकित्सकलाई देखाउनुहोला ।

Answered on 19/12/19

Post your Reply

Press Here to type in नेपाली ➤