Asked by Yadav Sharma

on 8/12/19

mero question Aakha sambandhi ho chama ko power -6 le ra -2.5 le j Janaux hola

Replies to question

Post Reply

चस्माको पावर -6 ले टाढाको देख्न नसकिने बताउछ! -५ भन्दा माथिको पावरलाई अलि धेरै नै मानिन्छ! ६ महिनामा आँखा जाच गराइरहनुनुहोला! थप जानकारी पाउन र आँखा रोग विशेसग्यसंगा अनलाइन परामर्ष गर्नको लागि यो लिंकमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-irina-kansakar-tuladhar

Answered on 8/12/19

Post your Reply

Press Here to type in नेपाली ➤