Asked by Anonymous User

on 27/11/19

एक बर्ष भयो हाम्रो गर्भ बसेको छैन । पछिल्लो समय मीन्स भएको 4 दिन पछि सेक्स भयो 5 र 6 दिन मा मात्र र अहिले मीन्स भएको छैन मीन्स हुने समय भन्दा 3 दिन अघि मात्र अलिकति मात्र रगत देखियो । अझै सम्म कुनै पनी गर्भ को चेक गरेको छैन । के यस्तो मा गर्भ रहने संभावना कतिको चान्स हुन्छ ?

Replies to question

Post Reply

गर्भ रहेको नरहेको यकिन गर्न परिक्षणबाट मात्र भन्न सकिन्छ । कृपया नजिकैको अस्पताल गएर पिसाब बाट वा भिडियो एक्स रे बाट परिक्षण गराउनुहोला । स्त्रीरोग सम्बन्धि थप परामर्श चाहिएमा अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 28/11/19

Post your Reply

Press Here to type in नेपाली ➤