Asked by Anonymous User ,29 years

on 25/11/19

sugar badhera eye le dhamilo dekhna thaleko xa yasko treatment kasari garna sakinxa Dr.sir ?

Replies to question

Post Reply

सुगर बढी हुने समस्या भएकाहरुमा ६-६ महिनामा आखाको परिक्षण गराइरहनुपर्छ । नत्र आखाको समस्याले निकै दुख दिन सक्छ । एकपटक अस्पताल गएर आँखा परिक्षण गराउनुहोला । साथै सुगर नियन्त्रणमा राख्नुहोला ।

Answered on 27/11/19

Post your Reply

Press Here to type in नेपाली ➤