Asked by Anonymous User ,40 years

on 19/11/19

पाइल्स को समस्या भर्खर देखिये जस्तो छ, घरेलू उपचार गरे होला की नहोला? हुन्छ भने के गर्नु पर्छ?

Replies to question

Post Reply

सुरुमा पाइल्स नै होकि हैन भनेर यकिन गर्नुपर्छ । के कस्तो लक्षणहरु देखिन्छ? पानी प्रसस्त खानुहोला र दिसा सारो नबनाउनुहोला । सागपात र फाइबरयुक्त खाना बढी खानुहोला । केही समस्या भएमा नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला।

Answered on 20/11/19

Post your Reply

Press Here to type in नेपाली ➤