Asked by Anonymous User

on 16/11/19

केहि वर्ष3 पैला मेरो लिङ्ग मा सानो खटिरा आको थेयॊ र मेरो ब्लोड चेक गर्दा vdrl ra tpha positive देखाको थेयॊ र maia pencillin 24 million 4 tyms injection bata lagai तर केहि मैना अगाडी test गर्दा tpha positive 1:64 dekhayo.yeska artha k ho.yesle mero married life ma assar garxa ki gardaina.ani santan utpadan ma aasar garxa ki gardaina??

Replies to question

Post Reply

yesle married life ma impact gaxa ki gardaina,ani bachaa pauna kei aftero garxa gardaina

Answered on 17/11/19

TPHA लामो समयसम्म नि पोजेटिभ भैरहन सक्छ । अरु लक्षणहरु VDRL आदि जाच गरेसी मात्र फेरि संक्रमण भएको हो वा हैन यकिन भन्न सकिन्छ । सुरक्षित यौन सम्पर्क गर्नुहोला र कन्डमको प्रयोग गर्नुहोला। थप जानकारी लिनको लागि हाम्रोडक्टरमार्फत यौन रोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 17/11/19

Post your Reply

Press Here to type in नेपाली ➤