Asked by Anonymous User ,4 years

on 13/11/19

Ma pregnant huna chahanxu Tara mero period time ma hudaina ma ke garau plz give me suggestions

Replies to question

Post Reply

महिनावारी समयमा नहुने र गर्भवती नहुने कारण धेरै हुन्छन । यसको लागि विस्तृत जाँच हरु गर्न आवश्यक हुन्छ । एकपटक नजिकैको अस्पताल गएर स्त्रीरोग विशेषज्ञसंग परामर्श लिएर सोहिअनुसार गर्नुहोला । हाम्रोडक्टर मार्फत स्त्रीरोग विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 14/11/19

Post your Reply

Press Here to type in नेपाली ➤