Asked by Anonymous User

on 13/11/19

मेरी भतिजी वर्ष १६ कि बिगत १ बर्ष देखि आफै बेहोस हुने, रुने गर्दथी तर बिगत ६ महिना देखि तेस्तो कुनै पनि किसिमको थिएन तर अहिले आएर बिहत १ महिना देखि पुन तेस्तै बेहोस hune, रुने गर्न थाली, कृपया यसको उपचारको लागि कहाँ कुन हस्पिटल र कुन डाक्टरलाई देखाउदा ठिक होला, जानकारी पाए आभारी हुने थिए , धन्यबाद

Replies to question

Post Reply
Dr. Anoop Krishna Gupta

Psychiatrist and mental health consultant, 9 Years of practice

this could be seizure disorder, dissociative disorder, childhood depression, etc. kindly get evaluated at nearby psychiatrist.

Answered on 13/11/19

बेहोस हुने भन्नाले कस्तो हो? एकपटक अस्पताल गएर बालबिषेशज्ञलाई देखाएर थप परामर्श लिनुहोला । केही जाँच र सम्बन्धित सबै कुराहरु बुझ्नपर्नेहुन्छ । धन्यवाद

Answered on 13/11/19

Your query has sent to respective doctor. For more information follow the link below: https://www.hamrodoctor.com/doctors/search?service=20&keyword

Answered on 13/11/19

Post your Reply

Press Here to type in नेपाली ➤