Asked by Anonymous User

on 12/11/19

धेरै भयो मैले प्रेसरको औषधि खाइरहेको हाल मेरो दाहिने खुट्टा सुनिएको छ। के कारण होला र कुन डाक्टर संग देखाउनु पर्ला सुझाव पाउ।

Replies to question

Post Reply

My girl, who is from Nepal, has been 7 months old and has given her fever and cold in a span of 7 months… I have seen from all the doctors and am also eating medicine but still not recovering from Nepal. Have shown in many hospitals, still not getting well Sir, I want to take your help

Answered on 20/11/19

लामो समय प्रेसरको औसधि खाएको मानिसको खुट्टा सुन्निनु के कारणले हो भनेर यकिन गर्नुपर्ने हुन्छ । कहिलेकाही मृगौलाको समस्याले नि त्यस्तो हुन सक्छ । Amlodipine भन्ने औसधि छ भने त्यसको साइड एफेक्ट नि हुन सक्छ । एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी थप सल्लाह लिनुहोला। धन्यवाद । हाम्रोडक्टरबाट अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/endocrinology

Answered on 13/11/19

Your query has sent to respective doctor. For more information follow the link below: https://www.hamrodoctor.com/consult/general

Answered on 13/11/19

Post your Reply

Press Here to type in नेपाली ➤