Asked by Anonymous User ,32 years

on 12/11/19

Ubida mero Dahine khutta ko goda देह्की माथि झाम्झामौछा किन hola?

Replies to question

Post Reply

खुट्टा झमझमाउने कारण धेरै हुन्छन । ढाडको नशा च्यापिएर नि त्यस्तो हुनेगर्छ । एकपटक केही जाँच र अरु परिक्षणहरु गरेसी मात्र यकिन भन्न सकिन्छ । हाडजोर्नीको चिकित्सकलाई देखाएर थप सल्लाह लिनुहोला । हाम्रोडक्टरमार्फत परामर्श लिनलाइ यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 13/11/19

Post your Reply

Press Here to type in नेपाली ➤