Asked by Anonymous User ,37 years

on 9/3/18

ग्याष्ट्रिक घरेलु उपायले कसरी ठीक पार्ने ?

Replies to question

Post Reply

प्रश्नको निम्ती धन्यवाद! ग्यास्ट्रिक हामी धेरैमा हुने रोग हो ! मुख्यतया यो रोग लागेपछि हाम्रो केहि खाने बानीमा परिवर्तन ल्याउन जरुरी छ ! चिल्ल्लो पिरो अमिलो खानलाई सकेसम्म कम गर्नपर्छ ! खाली पेट बस्नु हुदैन ! एकैपटक धेरै खानु भन्दा थोरै थोरै खाने तर तर खाली पेट नबस्ने गर्नुपर्छ ! प्रसस्त पानी पिउने गर्नापर्छ ! साथै रक्सी चुरोट सेवन बन्द गर्पर्छा! यी घरेलु उपायहरुले ग्यास्ट्रिकलाई धेरै हदसम्म कम गर्न मद्दत पुग्दछ !

Answered on 10/3/18

Post your Reply

Press Here to type in नेपाली ➤