Asked by Anonymous User ,4 years

on 5/11/19

Right lower wisdom teeth आदि जस्तो कीराले खाएको जस्तो छ । डाक्टर लाई देखाउँदा त्यो teeth निकाल्नु भन्दै छन्। घर तिर त्यो teeth निकाले दिमाग मा असर गर्दछ। भन्दै हुनुहुन्छ। फेरि infection भएर अरु केइ हुन्छ हुँदैन। खाना खाँदा खाना अड्किन्छ त्यो teeth ma। K garney hola ?

Replies to question

Post Reply

भर्न नमिल्ने गरि किराले खाएको छ भने निकाल्नु नै उचित उपाय होला। ननिकालेमा चाहिँ दुखा दिरहने र इन्फेक्सन फैलिने सम्भावना हुन्छ । चिकित्सकले निकाल्नु भन्नुभएको भए त्यसै गर्नुहोला। धन्यवाद ।

Answered on 5/11/19

Post your Reply

Press Here to type in नेपाली ➤