Asked by Anonymous User

on 30/10/19

10 month ko baby Lai food la ra brest feeding la matrai weight pugayana vitiamin calcium etc k dinda ramro hunxa

Replies to question

Post Reply

१० महिनाको बच्चालाई आमाको दुधसंगै लिटो, नरम जाउलो आदि खुवाउन सकिन्छ । अरु क्याल्सियम भिटामिन जस्तो औसधि भन्दा पनि घरमै गेडागुडीबाट बनाइएको लिटो र नरम जाउलो पोषिलो हुन्छ । के के खाने भनेर एकपटक dietician को सल्लाह नि लिन सक्नुहुन्छ। धन्यबाद

Answered on 31/10/19
Answered on 31/10/19

Post your Reply

Press Here to type in नेपाली ➤