Asked by Anonymous User

on 29/10/19

mild jaundice hunda tattoo banauda kei side effect hunch ki hunna??

Replies to question

Post Reply

जन्डिस आफै रोग रोग हैन । यसको कारणहरु धेरै हुन्छ्न। रगतका केही जाचहरु गरेसी यकिन हुन सकिन्छ । कृपया नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला ।

Answered on 31/10/19

Post your Reply

Press Here to type in नेपाली ➤