Asked by Anonymous User ,32 years

on 27/10/19

पानीकुलाइटीस भनेको के हो? कति समय लाग्छ ठिक हुन? नेपालमा उपचार सम्भब छ?

Replies to question

Post Reply

ठ्याक्कै तपाइँले भनेको शब्दा त बुझिएन । यदि Paninculitis भन्न खोज्नुभएको भए यो के कारणले गर्दा भएको हो भन्नेमा भर पर्छ । एकपटक अस्पताल गएर चिकित्सकलाई भेटी सल्लाह गर्नुहोला। धन्यवाद

Answered on 28/10/19

Post your Reply

Press Here to type in नेपाली ➤