Asked by Anonymous User ,4 years

on 25/10/19

Dear sir, कसैले केही कुरा भने बितिकै किन रिस उतछ होला

Replies to question

Post Reply

अलिअलि रिस उठ्नु स्वभाविक नै हो । अब जहिले पनि रिस उठ्ने रैछ भने तपाईलाई किन त्यसो हुन्छ आफैले नि मुल्यांकन गरि व्यवहारमा परिवर्तन ल्याउने कोसिस गर्नुपर्छ । एकपटक मनोचिकित्सकको पनि परामर्श लिन सक्नुहुन्छ । हाम्रोडक्टर मार्फत मनोचिकित्सकसग परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/psychiatry

Answered on 28/10/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

1 hour, 24 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

1 hour, 24 minutes ago

white patch’s in baby body