Asked by Anonymous User

on 9/6/18

Allergic Rhinitic को लागि कुन विषयसङ्ग सम्बन्धित Doctor लाई देखाउनु पर्छ?.. अनि यो कम गर्ने उपाय भनिदिनुस न।😊

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यो समस्या नाक कान घाटीको विशेषज्ञलाई देखाउदा ठिक होला। एलर्जीको उपचार भनेको के बाट आफुलाइ एलर्जी हुन्छ थाहा पाउने र त्यसबाट बच्ने हो। प्राय एलर्जी धुवा धुलो, चिसो, केही खानेकुरा आदिबाट हुन्छ। त्यो कुरा थाहा पाएर ती चिजहरुबाट टाढै बस्नुपर्छ । अन्यथा यो दोहोरिने समस्या हुन्छ र बल्झिरहन्छ । त्यसैले आफुलाइ के को एलर्जी छ ख्याल गर्नुहोला र त्योबाट टाढा बस्नुहोला।

Answered on 10/6/18

Post your Reply

Press Here to type in नेपाली ➤