Asked by Anonymous User

on 20/10/19

सर मेरो दुई महिनाको बच्चालाई रुघाखोकी लागिरहेकोे छ र बिहान बेलुका खोकीले च्याप्छ ।खोकिको लागि कुन औसधि प्रयोग गर्दा ठिक होला सर।टसक्यु-पि नामको औसधि प्रयोग गर्दा के होला सर

Replies to question

Post Reply

सानो बच्चालाई चिकित्सकको सल्लाह बिना औषधि सेवन गर्नु हुदैन । एकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी सल्लाह गरेर मात्र औषधि सेवन गराउनुहोला। धन्यवाद

Answered on 20/10/19

Post your Reply

Press Here to type in नेपाली ➤