Asked by Srishti Sapkota

on 13/10/19

मेरो आमालाइ पित्तथैलिमा stone छ कुन hospital thik hunx ?ani ama haru poor family bata hunuhunx paisa kati jati lagx hola ?

Replies to question

Post Reply

तपाईं कुन ठाउमा हुनुहुन्छ? यदि काठमाडौंमा हुनुहुन्छ भने वीर, टिचिङ्ग अस्पताल वा कुनै मेडिकल कलेजमा जान सक्नुहुन्छ । पैसा अस्पताल हेरिहेरी हुन्छ । सरकारी अस्पताल र मेडिकल कलेजहरुमा २० देखि ४० हजारसम्म लाग्न सक्छ।

Answered on 14/10/19

Post your Reply

Press Here to type in नेपाली ➤