Asked by Sunil Shrestha

on 9/10/19

I have sinusitis. what treatment can solve it. even I take many time like 15 to 20 times medicine from medical and hospital.

Replies to question

Post Reply

चिसो रुघाखोकीबाट सकेसम्म बच्नुहोला । Chronic sinusitis भएमा यसको कारण के हो भनेर यकिन गर्नुपर्ने हुन्छ । त्यो थाह पाउन एक्स रे लगायतका जाचहरु गर्नुपर्ने हुन्छ ठिक नै नभएमा अन्य उपचार विधीहरु जस्तै अपरेसन पनि गर्नुपर्ने हुन सक्छ । एकपटक नाक कान रोग विषेशज्ञलाई भेटेर थप परामर्श लिनुहोला। हाम्रोडक्टर मार्फत नाक कान र्क्ग विशेषज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 9/10/19

Post your Reply

Press Here to type in नेपाली ➤