Asked by Anonymous User ,40 years

on 4/10/19

इन्डोस्कोपी ,अल्ट्रासाउण्ड र कोलोंस्कपी गर्न जम्मा कति खर्च लाग्ला ? बिज्ञा डाक्टर र सुलभ अस्पताल को खोजीमा छु |

Replies to question

Post Reply

इन्डोस्कोपी तथा अन्य जाचको दर अस्पताल अनुसार फरक पर्छ । काठमाडौंको कुनै पनि अस्पतालमा गएर परिक्षण गराउनुहोला । धन्यवाद

Answered on 4/10/19

Post your Reply

Press Here to type in नेपाली ➤