Asked by Narendra Bahadur Ayer

on 3/10/19

मलाई ज्वरो आउने जिउ दुख्ने गर्ने गरेको करिब 4 दिन भयो डक्टर साब लाई देखाएर एमोक्सा आईब्रोफिन खाईराको छु अहिले सन्चो भैराको छ डेँगु को सँक्रमण पनि हुनसक्छ भनेर ०६/१६ गते रक्त परिक्षण गराए रिपोर्टमा Ns1 antigen positive र dengue igG,igM negitive आको छ यसको अर्थ के हो ? डेँगो भाको या नभाको दु:खनमानी सल्लाह दिए आभारी हुनेथिए । नरेन्द्र नेपालगन्ज ।

Replies to question

Post Reply

NS1 antigen positive shows dengue is positive. Please visit doctor regularly and do the platelets and wbc count and repeat if its decreased. Drink plenty of fluids. Take plain paracetamol instead of ibuprofen. If any problem please visit nearby hospital. Thanks

Answered on 4/10/19

Post your Reply

Press Here to type in नेपाली ➤