Asked by Anonymous User

on 3/10/19

मैलाई हादे आयको आउसधी खाय तर ऐले अण्डकोष सुनियको छ अनि पेत दुख्छ क भयको हो। कुन आसधी खानु पर्छ

Replies to question

Post Reply

हाडे(parotitis) पछि अण्डकोस सुन्निने समस्या देखिन सक्छ । कतिमा यो आफै ठिक भएर जान्छ । साह्रै गाह्रो भएमा, ज्वरो आएमा वा अन्य समस्या भएमा नजिकैको अस्पताल गएर थप परिक्षण गराउनुहोला । धन्यवाद

Answered on 4/10/19

Post your Reply

Press Here to type in नेपाली ➤