Asked by Anonymous User

on 2/10/19

मेरो छातिको x-ray मा सानो दाग छ हटाउन के गर्नु पर्ला मैले औसदी पनि खको तर भयन

Replies to question

Post Reply

कस्तो खालको दाग हो एकपटक चिकित्सकसंग देखाएर सल्लाह गर्नुहोला । धेरैमा सानो उमेरमा भएको टीबीको दाग नि देखिने हुन्छ । कतिपय आफै नहट्ने वा लामो समय लाग्ने नि हुन सक्छ । त्यसैले के भएको हो थाहा पाएर चिकित्सकको सल्लाहमा सोहिअनुसार गर्नुहोला।

Answered on 4/10/19

namaskar Dr. sab mero age 27 vayo ma bides janulako medical le nimonniyako vannuvayo tesaile yasko upchar ko lagi kaha janu ramro hola yo dag hataunu k garnu parla hajurko sallaha paya aavari hune thiya

Answered on 2/10/19
Dr. Dipendra Gautam

Senior consultant ENT Surgeon

किन हटाउनु पर्यो सानो दाग।तपाईंको उमेर कति हो खुलेन।कहिलेकाही छातीमा भयेका साना दाग पनि टि बि वा क्यान्सर का लक्छन हुन सक्छन् बिना चिकित्सक को परमर्स हटाउन नखोज्नुस कारन खोज्न लगाउनुस

Answered on 2/10/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters

Asked by Anonymous User

10 hours, 49 minutes ago

white patch’s in baby body

Asked by Anonymous User

10 hours, 49 minutes ago

white patch’s in baby body