Asked by Anonymous User ,31 years

on 25/9/19

mero linga sex ko bela ma pura kada hudaina..k garna sakiyala?please help me

Replies to question

Post Reply

यसको कारणहरु धेरै हुन्छन । कहिलेकाही आफुलाइ लागेको नि हुन सक्छ । नभए एकपटक केही परिक्षण गरेर हेर्न सकिन्छ त्यसको निम्ति एकपटक नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला । धन्यवाद

Answered on 30/9/19

Post your Reply

Press Here to type in नेपाली ➤