Asked by Mukund Chataut

on 25/9/19

why stomach pain increased during menstruation period after marriage.

Replies to question

Post Reply

महिनावारीको बेलामा केही पेट दुख्ने समस्या देखिन सक्छ । तर त्यसैले आफ्नो दैनिक जीवनमै असर गरेमा भने एकपटक जाँच गर्न आवश्यक हुन सक्छ । नजिकैको अस्पताल गएर एकपटक परिक्षण गर्नुहोला । केही जाचहरु आवश्यक हुन सक्छ ।

Answered on 30/9/19

Post your Reply

Press Here to type in नेपाली ➤