Asked by Anonymous User

on 22/9/19

शरिर का बिभिन्न भाग मा देखिने सेतो दाग कसरी हटाउन सकिन्छ ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । सेतो दाग धेरै किसिमको हुन्छन । कस्तो खालको दाग हो यकिन गरेसी सोही अनुसार उपचार गर्न सकिन्छ । एकपटक छालारोग विशेषज्ञसंग सल्लाह गरेर सोहीअनुसार गर्नुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कम जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 23/9/19

Post your Reply

Press Here to type in नेपाली ➤