Asked by PRADIP SONI

on 18/9/19

Dear all Good morning. मेरो कानको पहिले अप्रेसन गरेको बिग्रेकोले मैले सबै भन्दा राम्रो ENT विशेषज्ञ डाक्टर कहाँ उपचार गर्न चहान्छु । मलाइ होस्पितल को नाम र राम्रो ENT विशेषज्ञ डाक्टर को नाम भनी सहयोग गरिदुनुहुन अनुरोध छ । म 2076/06/03 kathmandu उपचार गर्न आउदै छु । कुन डाक्टर र होस्पितल मा जाने confuse भैरहेको छ ।

Replies to question

Post Reply

dea sir maie fee payment gare but service payena why?

Answered on 22/9/19

एकपटक काठमाडौमा कुनै अस्पताल गएर परिक्षण गराउनुहोला । कहिलेकाही त्यो समस्या दोहोरिन पनि सक्छ । पुरानो कागजहरु भएमा यो लिन्कमा गएर नाक कान घाँटी विशेषज्ञसंग परामर्श गर्नुहोला । https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 19/9/19

haddi khane rok lageko xa vanera gareko operation

Answered on 18/9/19

k problem vayera gareko kan ko opration

Answered on 18/9/19

Post your Reply

Press Here to type in नेपाली ➤