Asked by Anonymous User

on 17/9/19

sir mero 15 barsa ko babu ko euta khutta matra kamxa kina hola

Replies to question

Post Reply
Dr. Ghanshyam Kharel

Neurology (MBBS, MD, DM), 14 Years of practice

एक पट्टिको मात्रै खुट्टा काम्ने धेरै रोगमा हुन्छ।छारे वा मिर्गी पनि हुन सक्छ। तपाईं बच्चालाई काम्ने हुदा भिडियो खिच्नुहोस र भिडियो सहित neurologist न्युरोलोजिस्ट लाई भेट्नुहोस।

Answered on 5/2/20

खुट्टा काम्ने कारण धेरै हुन्छन् । अहिक्र यतिकै भन्न गाह्रो हुन्छ ।एकपटक अस्पताल गएर विस्तृत जाँच गरेर मात्र यकिन भन्न सकिन्छ ।नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी केही जाँचहरु गरि सोहिअनुसार गर्नुहोला । धन्यवाद ।

Answered on 18/9/19

Post your Reply

Press Here to type in नेपाली ➤