Asked by Sunder Santos

on 16/9/19

धेरै बेरसम्म टाउको दुख्ने समस्या

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

टाउको दुख्ने कारण धेरै छन्; थकान, तनाव, पानीको कमी, भिटामिन/ हार्मोन गडबडी, उच्च रक्तचाप, ऑखामा समस्या, भाइरल ज्वरो,माईग्रेन आदि केही उदाहरण हुन्। नशा तथा मनोरोग बिसेसज्ञ (Psychiatrist) लाई भेटेर सोहि अनुसार टेस्ट हरू गरी उपचार गराउनु होला। धन्यवाद।

Answered on 16/9/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters