Asked by Anonymous User ,20 years

on 12/9/19

mero bihey vayako 2 years vayo 1 year ago dekhi thyriod problem thiyo ahile control ma aayako 4 months vayo tara ahile samma baby conceiving huna sakena kina hola

Replies to question

Post Reply

गर्भ नरहनु धेरै काराण हुन्छन । थाइराइडको समस्या एउटा हो तर अरु कारणहरु नि हुन सक्छन। एकपटक विस्तृतमा जाँच नगरी यकिन भन्न सकिन्न । नजिकै स्त्री तथा प्रसुतीरोग विशेषज्ञ भेटेर थप सल्लह लिनुहोला। हाम्रो डक्टरमार्फत अनलाइन परामर्श चाहनुहुन्छ भने यो लिन्कमा गएर अगाडि जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 12/9/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters