Asked by Laxman Singh Dhami

on 11/9/19

, नाइटो तिर दुख्ने घोचे जस्तो हुन्छ, पिसाब गर्दा कैले काहीँ नाइटो तिर दुख्नु के problem होला ??

Replies to question

Post Reply

पिसाबको इन्फेक्सन वा पेटको कुनै समस्या हुन सक्छ । एकपटक पिसाबको जाँच र भिडियो एकस्रे गरेर यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा गराउनुहोला।

Answered on 12/9/19

Post your Reply

Press Here to type in नेपाली ➤