Asked by Anonymous User

on 11/9/19

Dengue lageko xa ki xain herna ktm ma kun kun hospitalma check up garxa? Malai bigat kehi din dekhi jworo airaheko xa so....ktm valley vitra sasto ra ramro hospital vanidinus na plz????

Replies to question

Post Reply

टेकु सरुवा रोग अस्पतालमा त्यसको जाँच गर्न सकिन्छ । अन्य जुनसुकै अस्पतालहरुमा पनि चिकित्सकको सल्लाहमा जाँच र परामर्श गर्न सकिन्छ । आफ्नो पायकअनुसार नजिकैको अस्पताल गएर परिक्षण गराउनुहोला । धन्यवाद

Answered on 11/9/19

Post your Reply

Press Here to type in नेपाली ➤