Asked by Anonymous User ,57 years

on 6/9/19

पेट को तल्लो देब्रे भागमा चस चस दुखने गर्दछ , कुन विभागको doctor संग परामर्श लिने ?

Replies to question

Post Reply

पेट दुख्ने कारण धेरै हुन्छन । एकपटक जनरल फिजिसियनकोमा गएर केही जाचहरु तथा भिडियो एक्सरे गराउनुहोला। धन्यवाद

Answered on 7/9/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters