Asked by Anonymous User ,28 years

on 3/9/19

hello ma pregnant xu Tara ma maa ke symptoms haru aako xina kina hola?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । गर्भवती हुदा महिनावारी रोकिने, वाकवाकी लाग्ने, पाठेघर तथा स्तनमा परिवर्तन आउने आदि हुने गर्दछ । भिडियो एक्स रे बाट बच्चाको अवस्था के कस्तो छ भनेर यकिन गर्न सकिन्छ । आफुलाइ कुनै दुबिधा लागेमा नजिकैको अस्पताल गएर चिकित्सकलाई भेट्नुहोला।

Answered on 4/9/19

Post your Reply

Press Here to type in नेपाली ➤