Asked by Purushottam Gautam

on 7/3/18

लामो समयदेखि फूटबल खेल्दा हातमा समस्या आएको छ | एमआर आइ को रिपोर्ट हेरेपछि डाक्टरले अपरेसन गर्नु पर्छ भन्नु भएको छ | Arthroscopy गरेर गर्दा राम्रो रे | त्यहाँ अपरेसन हुन्छ कि हुन्न? हुन्छ भने समय र खर्च कति लाग्छ होला?

Replies to question

Post Reply

प्रश्नको निम्ती धन्यवाद! लामो समयसम्म फुटबल, भलीबल आदि खेलहरु खेल्दा हात तथा खुट्टाका जोर्नीहरुमा असर गर्ने, तन्तुहरु च्यातिने आदि समस्याहरु देखिन सक्छ ! कतिपय समस्याहरु एक्सरेमा नदेखिने हुनाले एम आर आइ, आर्थोस्कोपी आदिको आवश्कता पर्न सक्छ ! त्यसैले एकपटक हाडजोर्नी रोग विशेषज्ञलाई आफ्नो समस्या विस्तृत मा वताएर त्यसैअनुरूप गर्नुहोला! शिघ्र स्वास्थ्यलाभको कामना! हाम्रो डाक्टर मेडिकल टीम

Answered on 7/3/18

You better to select ' orthopedic' on select services, you have did on Ear Nose Throat.

Answered on 7/3/18

Post your Reply

Press Here to type in नेपाली ➤