Asked by Anonymous User

on 27/8/19

shutda jiu ma ashaj jasto hunxa ani mukh bat ryal bagirahanxa ani xatpati hunuko karan k hola

Replies to question

Post Reply

सुत्दा निन्द्रा नलाग्नु, छट्पटी हुने आदि अनिन्द्राको कारण हुन सक्छ । एकपटक किन यस्तो भयो भनेर थप जानकारी लिनुपर्ने हुन्छ । मनोपरामर्श पनि आवश्यक पर्न सक्छ । यदि अनिन्द्राले आफ्नो दीनचर्या मा नै असर गरेको छ भने औषधि सेवन नि गर्नुपर्ने हुन सक्छ । हाम्रोडक्टर मार्फत मनोचिकित्सकसंग परामर्शको निम्ति यो लिन्कमा जनुहोला: https://www.hamrodoctor.com/consult/dr-suman-prasad-adhikari

Answered on 27/8/19

Post your Reply

Press Here to type in नेपाली ➤