Asked by Anonymous User

on 25/8/19

malai liver desease hyperbilirubinemia vyako ch last 2 -3 month dekhi ra mero report ma direct 0.80 ra Total 2.60 raheko ch . ahile samma jaundice dekhi nai raheko ch yaslai kasari hataun sakinch plz help??

Replies to question

Post Reply

Bilirubin को मात्रा बढ्नुको धेरै कारण हुन्छन। रगतको समस्या, कलेजोको समस्या जस्तै हेपाटाइटिस आदि, पित्तथैलीको नलीको समस्या हरु हुन्छन । के कारणले त्यसो भएको हो सो थाहा पाएर उपचार गर्न जरुरी छ । Direct भन्दा indirect bilirubin बढी भएकाले तपाईंको कलेजो वा रगतको समस्या हुन सक्छ । एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई भेटी थप सल्लाह लिनुहोला। धन्यवाद

Answered on 26/8/19

Post your Reply

Press Here to type in नेपाली ➤