Asked by Anonymous User

on 24/8/19

मेरो कानको 2 बर्श अगाडी थुलो अप्रेसन गरेको nepalgunj अप्रेसन गरेको 5 महिन पछि मात्र कान 50% सुनाई आएको थियो । हाल आएर कानको सुनाई त गयो नै कान पनि सामान्य ल्यापटप चलाउद पनि कान दुखी रहन्छ । म सस्था मा काम गर्ने कर्मचारी भयेकोले मलाई काम गर्न बहोत गरो भको छ । येस्लै पुनः अप्रेसन गर्न मिल्छ कि नाई । र मेरो पहिल अप्रेसन गरेको प्रमाणहरु हराएको छ । नेपाल्गन्ज धेरै चोती देखाए तर ठिक छ मत्र भन्छ । मेरो सम्स्या झन बढी रहेको छ ? मेरो कान्को लागि सब भन्दा राम्रो विशेषज्ञ कहाँ देखएर उपचार गर्नपनी चाहन्छु यसको लागि कहाँ जान्दा ठिक होला ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । के समस्या भएको र के अपरेसन गरेको हजुरको कुराले प्रष्ट हुदैन । एकपटक पहिलेको सबै कागजपत्र हेरेर यो भएको यकिन भएसी मात्र भन्न सकिन्छ । त्यसको निम्ति नाक कान रोग विशेषज्ञसंग सल्लाह गरेर सोहिअनुसार गर्न सकिन्छ। हाम्रोडक्टर मार्फत कान रोग विशेषज्ञसंग आफ्नो पहिलेको रिपोर्ट सहित अनलाइन परामर्श गर्न यो लिन्कमा जनुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat

Answered on 25/8/19

मैले पहिले लेखेको कुरामा शब्ध फरक परेको रहेछ त्यसैले पुन लेखेको छु । मेरो कानको 2 वर्ष अगाडी थुलो अप्रेसन गरेको nepalgunj मा अप्रेसन गरेको 5 महिन पछि मात्र कान 50% सुनाई आएको थियो । हाल आएर कानको सुनाई त गयो नै कान पनि सामान्य ल्यापटप देखि लिएर अन्न्य काम हरु गर्द समेत कान दुखिरको हुन्छ । साथै कान सङग संगै तेस्ले दिमाग म पनि प्रभाब परेको महसुश भयेको छ । नेपाल्गन्ज को हस्पिटलहरु सबैम देखए तर केही पनि देखौदैन । ठिक छ मत्र भन्छ । कान्को बिच भागमा चिमटदा थाहा हुदैन । म लघुबित्त सस्था मा काम गर्ने कर्मचारी भयेकोले मलाई अफिशको काम गर्न देखि सामान्य काम गर्न समेत गरो भयेको छ। मेरो पहिले अप्रेसन गरेको प्रमाणहरु हराएको छ । नेपाल्गन्ज धेरै चोती देखाए तर ठिक छ मत्र भन्छ । मेरो सम्स्या झन बढी रहेको छ । मैले समस्य समाधान गर्नको कुन ठाँउ को हस्पितल मा वा विशेषज्ञ कहाँ जन उचित होला अर्थात मैले मेरो कन्को समस्या हस्पिटल वा डाक्टरको मेरो कान्को लागि सब भन्दा राम्रो विशेषज्ञ कहाँ देखएर उपचार गर्नपनी चाहन्छु यसको लागि कहाँ जान्दा ठिक होला ?

Answered on 24/8/19

मेरो कानको 2 वर्ष अगाडी थुलो अप्रेसन गरेको nepalgunj मा र अप्रेसन गरेको 5 महिन पछि मात्र कानको 50% सुनाई आएको थियो । हाल आएर कानको सुनाई त गयो नै कान पनि सामान्य ल्यापटप चलाउद पनि कान दुखी रहन्छ । म लघुबित्त संस्था मा काम गर्ने कर्मचारी भयेकोले कन्प्युतर मा सम्म्न्य काम गर्द ल्ल भको छ । येस्लै पुनः अप्रेसन गर्न मिल्छ कि नाई । र मेरो पहिल अप्रेसन गरेको प्रमाणहरु हराएको छ । नेपाल्गन्ज धेरै चोती देखाए तर ठिक छ मत्र भन्छ । मेरो सम्स्या झन बढी रहेको छ ? मेरो कान्को लागि सब भन्दा राम्रो विशेषज्ञ कहाँ देखएर उपचार गर्नपनी चाहन्छु यसको लागि कहाँ जान्दा ठिक होला ?

Answered on 24/8/19

Post your Reply

Press Here to type in नेपाली ➤