Asked by Anonymous User

on 22/8/19

tauko yakdamai heavy hune dukne garxa sir 4-5 din vayo aausadhi khako niko vako xaina

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । टाउको दुख्ने कारण धेरै हुन्छ । हजुरको केसमा किन दुख्यो भनेर पत्ता लगाउनपर्ने हुन्छ ।त्यसको लागि टाउको दुखाइ कतापट्टी छ, अरु के के समस्या छ आदि थाहा पाउन जरुरी छ । ब्लड प्रेसर आदि ठिक छ कि नाइ हेर्न जरुरी छ । पानी प्रसस्त पिउनुहोला र नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा जाँच गर्नुहोला।

Answered on 23/8/19

Post your Reply

Press Here to type in नेपाली ➤