Asked by Anonymous User ,34 years

on 20/8/19

Masturbation garda bleeding hunxa k vako huna sakla k garna sakinxa yeslai rokna

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कति रगत आउँछ, धेरै नै कि थोरै? सधै आउँछ कि कैलेकही? कति भयो यस्तो समस्या देखिएको? यसको कारण थाहा पाउन विस्तृत जाँच गर्नु आवश्यक हुन्छ । एकपटक यौनरोग विशेषज्ञको सल्लाह लिनुहोला। हाम्रोडक्टर बाट अनलाइन परामर्श गर्नको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/dermatology

Answered on 21/8/19

Post your Reply

Press Here to type in नेपाली ➤